०४ असार २०८३, बिहीबार

डेढ वर्षीय बालकको डुबेर मृत्यु

बैशाख १०, २०८२
सुनसरी
डेढ वर्षीय बालकको डुबेर मृत्यु

सुनसरीमा डेढ वर्षीय बालकको पानीमा डुबेर मृत्यु भएको छ ।​

रामधुनी नगरपालिका- ३ सिमल गाछीस्थित पैनिमा डुबेर सोही ठाउँ बस्ने बारा जीतपुरसिमरा उपमहानगरपालिका- ३ घर भएका रन्जेओ महमद अलीका डेढ वर्षीय छोरा मो सुवेदको बुधबार दिउँसो मृत्यु भएको छ ।

पानीमा डुबेर अशक्त भएका उनको साई अस्पताल झुम्कामा उपचारको क्रममा मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्