१२ असार २०८३, शुक्रबार

औद्योगिक क्षेत्रमा बढ्यो विद्युत् अवरोध

बैशाख १२, २०८२
काठमाडौं
औद्योगिक क्षेत्रमा बढ्यो विद्युत् अवरोध

 नेपाल विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या परेको सूचित गरेसँगै औद्योगिक ग्राहकले दैनिक १२ घण्टासम्मको विद्युत् आपूर्ति अवरोध बेहोर्न थालेका छन् । गत सातादेखि नै भारतबाट अपेक्षित परिमाणमा विद्युत् आपूर्ति हुन नसकेपछि औद्योगिक ग्राहकको विद्युत् आपूर्ति अवरोध बढेको हो । 

प्राधिकरणले बुधबार विद्युत् व्यवस्थापनको तत्कालको अवस्थाबारे गराएको सार्वजनिक जानकारीपत्रमा औद्योगिक ग्राहकको विद्युत् आपूर्तिमा समस्या बढेको भन्दै क्षमायाचनासमेत गरेको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्