२५ जेठ २०८३, सोमबार

माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन [तस्वीरहरू]

बैशाख १५, २०८२
काठमाडौं
माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन [तस्वीरहरू]

सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलमा अर्धनग्न प्रदर्शन गरेका छन् ।

उनीहरूले एकै खालको कालो कपडा लगाएर विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘हाम्रो माग पूरा नभए हामी नाङ्गो हुन तयार छौं’ भन्दै नारासमेत लगाएका छन् । 

शरीरमा लगाएको कालो कपडामा पनि उनीहरूले यही नारा लेखेका थिए ।

प्रदर्शनकारीले अनुहार र टाउको छोपिने गरी कालो कपडा लगाएका थिए । 

null

null

null

salt training

कमेन्ट गर्नुहोस्