०२ साउन २०८३, शनिबार

अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठक बस्दै

बैशाख १६, २०८२
काठमाडौं
अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठक बस्दै

संघीय संसद अन्तरगत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठक बस्दैछ । 
आज मंगलबार विहान ८ः३० बजे समितिको ११औं बैठक बस्न लागिएको हो । 

बैठकमा नेपाल सरकारको आ. व. २०८२/०८३ को नीति तथा कार्यक्रममा समितिले तयार पारेको सुझाव र ध्यानाकर्षण सम्बन्धमा मन्त्रीसँग छलफल, सो सुझाव हस्तान्तरण गर्ने र समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्