२८ जेठ २०८३, बिहीबार

पाँच सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बैशाख १६, २०८२
काठमाडौं
पाँच सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले बढेको छ ।

सोमबार प्रतितोला रु  एक लाख ८८ हजार तीन सयमा खरिदबिक्री भएको सुनको मूल्य आज रु ५०० ले बढेर रु  एक लाख ८८ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला रु एक हजार ९७० कायम भएको छ । सोमबार पनि सोही परिमाणको चाँदी त्यति नै मूल्यमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन रु तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्