धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
धनकुटा नगरपालिका-८ शिवबेशी बस्ने ६८ वर्षीय मंगलसिंह राईको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको हो ।
सोही ठाउँस्थित खेत बारीमा काम गर्ने क्रममा विद्युतको तार खसेर करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।