०७ असार २०८३, आइतबार

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

जेठ ५, २०८२
विराटनगर
कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ को नीति तथा कार्यक्रम आज ल्याउने भएको छ ।

सोमबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम पेश गर्ने भएका छन् ।

कोशी प्रदेशसभाको सातौँ अधिवेशन हिजोदेखि मात्रै शुरू भएको थियो ।

बैठकमा शुरू भएको दोस्रो दिनमै नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै प्रतिपक्षिले भने विरोध गरेका छन् ।

कमेन्ट गर्नुहोस्