२९ असार २०८३, सोमबार

प्रचण्ड र न्युजिल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता

जेठ १४, २०८२
काठमाडौं
प्रचण्ड र न्युजिल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  न्युजिल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता भएको  छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड र न्युजिल्यान्डका उपप्रधानमन्त्री एवं विदेशमन्त्री विन्स्टन पिटर्सबीच भेटवार्ता भएको हो ।

उनीहरूबीच माओवादी केन्द्रको संसदीय दलको कार्यालय, सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको प्रचण्डको सचिवालयले जनाएको छ । 

उनीहरूबीच दुई देशबीचको मित्रता र सहकार्यका विषयमा कुराकानी भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्