२४ जेठ २०८३, आइतबार

आगामी आर्थिक वर्षको बजेट भोलि ३ बजे

जेठ १४, २०८२
काठमाडौं
आगामी आर्थिक वर्षको बजेट भोलि ३ बजे

आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट भोलि ३ बजे आउने भएको छ ।

बिहीबार बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीले मंगलबारदेखि सदन अवरुद्ध गरेका गर्दै आएका छन् ।

तर उनीहरूले बजेट ल्याउन भने दिने निर्णय गरेका छन् । 

अर्थमन्त्री पौडेलले भोलि दिउँसो ३ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्