१६ असार २०८३, मंगलबार

ऐतिहासिक तथा पुरातात्विक महत्वका अभिलेखहरुको ‘डिजिटल अर्काइभिङ’ गरिने

जेठ १५, २०८२
काठमाडौं
ऐतिहासिक तथा पुरातात्विक महत्वका अभिलेखहरुको ‘डिजिटल अर्काइभिङ’ गरिने

सरकारले ऐतिहासिक तथा पुरातात्विक महत्वका अभिलेखहरुको ‘डिजीटल अर्काइभिङ’ गर्ने भएको छ ।

 सङ्घीय संसद्को संयुक्त बैठकमा आज उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा ऐतिहासिक तथा पुरातात्विक महत्वका अभिलेखहरुको ‘डिजिटल अर्काइभिङ’ गर्न आवश्यक बजेट छुट्याइएको उल्लेख छ । संस्कृत व्याकरणका प्रतिपादक पाणिनी ऋषिको स्मृतिमा अर्घाखाँचीको पणेनामा पाणिनी ज्ञान उद्यान निर्माण गरिने उल्लेख छ ।

नेपालको प्राचीन इतिहास, संस्कृति र पुरातात्विक सम्पदाको संरक्षण गरिने प्रतिबद्धता पनि बजेटमा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्