२४ जेठ २०८३, आइतबार

अहमदाबाद विमान दुर्घटना: टाटा समूहले मृतकका परिवारलाई प्रतिव्यक्ति १ करोड रुपैयाँ दिने

जेठ २९, २०८२
काठमाडौं
अहमदाबाद विमान दुर्घटना: टाटा समूहले मृतकका परिवारलाई प्रतिव्यक्ति १ करोड रुपैयाँ दिने

टाटा समूहले अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनामा मृत्यु भएकाहरूका परिवारलाई प्रतिव्यक्ति १ करोड रुपैयाँ दिने घोषणा गरेको छ। एयर इन्डिया टाटा समूहको कम्पनी हो।

टाटा समूहले घाइतेहरूको उपचारको सम्पूर्ण खर्च कम्पनीले वहन गर्ने र उनीहरूलाई आवश्यक सबै सहयोग प्राप्त गर्ने कुरा सुनिश्चित गर्ने पनि बताएको छ।
अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा कम्तिमा २०४ जनाको मृत्यु भएको छ।

salt training

कमेन्ट गर्नुहोस्