०१ साउन २०८३, शुक्रबार

अनेरास्ववियु निर्वाचन : डा. सुजन कडरियाको अग्रता, कसकाे कति मत ?

जेठ २९, २०८२
काठमाडौं
अनेरास्ववियु निर्वाचन : डा. सुजन कडरियाको अग्रता, कसकाे कति मत ?

अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा डा. सुजन कडरियाले सुरुवाती अग्रता बनाएका छन्।  मतपरिणामअनुसार उनले हालसम्म ९२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी प्रकाश पौडेलले ५८ मत पाएका छन्।

अन्य प्रमुख पदहरूमा अग्रता प्राप्त उम्मेदवारहरू:
केन्द्रीय उपाध्यक्ष (खुला) पदमा ई. विकास श्रेष्ठले ६९ मत ल्याउँदै अग्रता लिएका छन्।

महिला उपाध्यक्ष पदमा अञ्जना सिवाकोटी सबैभन्दा अगाडि छिन्, उनले ७३ मत प्राप्त गरेकी छन्।

केन्द्रीय महासचिव पदमा दिपक धामी ७६ मतसहित अग्रस्थानमा छन्, उनलाई आर.के. रोमसले ६४ मतसहित पछ्याइरहेका छन्।

उपमहासचिव पदमा कमल जोशीले १०९ मत ल्याएर स्पष्ट अग्रता लिएका छन्।

अन्य उपमहासचिव पदका उम्मेदवारहरूको मत विवरण:
प्रेमिका शाही — ३४ मत

आकाश घर्ती मगर — ७४ मत

अनुप लामिछाने — १४ मत

आनन्द बडाल (आन सिंह) — १० मत

डा. आनन्द कुमार सिंह — २ मत

आर. पी. यादव (रामफल यादव) — ४ मत

ईन्द्र के.सी. (इतिहास) — १ मत

उमेश भण्डारी — २१ मत

salt training

कमेन्ट गर्नुहोस्