२३ असार २०८३, मंगलबार

मध्यरातसम्म प्रसाईंका समर्थकहरु आदेशको पर्खाइमा

जेठ २९, २०८२
काठमाडौं
मध्यरातसम्म प्रसाईंका समर्थकहरु आदेशको पर्खाइमा

 काठमाडौँ जिल्ला अदालतले तीनकुने घटनामा आजै आदेश सुनाउने तयारी गरेको छ । तर, राति साढे ११ बजे यो समाचार तयार  पर्दासम्म आदेश आउन सकेको छैन । 

यसैबीच राति अबेरसम्म पनि काठमाडौँ जिल्ला अदालत अगाडि दुर्गा प्रसाईबारेको आदेशको प्रतीक्षामा अभियन्ता, साथी र शुभचिन्तक समर्थकहरू बसिरहेका छन् । 

तीनकुने आन्दोलन हिंसात्मक भएसँगै प्रसाई लगायत पक्राउ परेका थिए । सो प्रकरणमा न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा थुनछेक सकिएसँगै आदेश सुनाउन लागिएको हो ।  
 

salt training

कमेन्ट गर्नुहोस्