२९ जेठ २०८३, शुक्रबार

तीन घण्टादेखि चितवनको शक्तिखोर क्षेत्रमा भारी वर्षा

असार ५, २०८२
काठमाडौं
तीन घण्टादेखि चितवनको शक्तिखोर क्षेत्रमा भारी वर्षा

पछिल्लो ३ घण्टादेखि चितवनको शक्तिखोर क्षेत्रमा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागले अहिले ७:३० बजे जारी गरेको सूचना अनुसार शक्तिखोर वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ ।

सो क्षेत्र भइ बहने स-साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागमा रहनेले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्