१२ साउन २०८३, मंगलबार

मुगुमा एमालेले अग्रता

मंसिर २१, २०७४
मुगुमा एमालेले अग्रता

एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मुगुमा एमालेले अग्रता लिएको छ। प्राप्त पछिल्लो मतगणना अनुसार एमालेका उम्मेदवार गोपालबहादुर बमले ६ सय ८२ मत ल्याएका छन्। कांग्रेसका हस्तबहादुर मल्लले ३ सय ७३ मत ल्याएका छन्।

salt training

कमेन्ट गर्नुहोस्