०४ असार २०८३, बिहीबार

धादिङमा एमालेको फराकिलो अग्रता, कसको भोट कति ?

मंसिर २१, २०७४
धादिङमा एमालेको फराकिलो अग्रता, कसको भोट कति ?

धादिङ २१ मंसिर– प्रतिनिधिसभा निर्वाचनतर्फ धादिङ १ मा नेकपा एमालेले शुरुवाती अग्रता लिएको छ । बामगठबन्धनका तर्फबाट एमालेका भूमि त्रिपाठी १२४० तथा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विश्व अर्यालको ६९५ मत छ । 
 

salt training

कमेन्ट गर्नुहोस्