०६ असार २०८३, शनिबार

कर फर्स्योट विवाद मुद्दा सर्वोच्चले विशेषमै फिर्ता गरिदियो

असार २५, २०८२
काठमाडौं
कर फर्स्योट विवाद मुद्दा सर्वोच्चले विशेषमै फिर्ता गरिदियो

 कर फर्स्योट आयोगका पदाधिकारीविरुद्ध मुद्दा सर्वोच्च अदालतले पुनः विशेष अदालतमै पठाएको छ । पुनरावेदन परेको डेढ वर्षपछि सर्वोच्चले मुद्दाको अन्तिम सुनुवाइ गर्दै सुरु अदालतमा नै पठाउने फैसला गरेको हो ।

 यसअघि हद म्यादका कारण देखाएर विशेष अदालतले खारेज गरेका दर्जनभन्दा बढी भ्रष्टाचार मुद्दा पनि सर्वोच्चले विशेष अदालतमै फिर्ता पठाएको थियो ।

 सर्वोच्चले विशेष अदालतको सुरु आदेश बदर गरेर मुद्दा पुनः सुनुवाइका लागि पठाएको हा । अब विशेषमा मुद्दाको पुनः सुनुवाइ हुने छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्