१२ असार २०८३, शुक्रबार

फेवातालमा डुबेर १६ वर्षीय बालकको मृत्यु

असार २५, २०८२
पाेखरा
फेवातालमा डुबेर १६ वर्षीय बालकको मृत्यु

पोखराको फेवातालमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखाको लक्ष्मीबजार घर भएका १६ वर्षीय सुशान पुडासैनी रहेका छन् । 

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको गण्डकी मेडिकल कलेजमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्