०४ असार २०८३, बिहीबार

धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु

असार २५, २०८२
काठमाडौं
धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु

धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

मिथिला विहारी नगरपालिका-९ बस्ने ४१ वर्षीय दिनेश यादवको करेन्ट लागेर गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । 

आफ्नै धान खेतमा पानी हाल्नका लागि विद्युतीय मोटरको तार जडान गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्