२६ जेठ २०८३, मंगलबार

चट्याङ लागेर भोजपुरमा एक जनाको मृत्यु

असार २५, २०८२
काठमाडौं
चट्याङ लागेर भोजपुरमा एक जनाको मृत्यु

भोजपुरको साल्पासिलिछो गाउँपालिका-३ तालखर्कमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

४२ वर्षीय आशाराम राईको चट्याङ लागेर मंगलबार बेलुकी मृत्यु भएको प्रहरीले जनाएको छ । 

घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्