२९ जेठ २०८३, शुक्रबार

धनकुटामा बहालवाला मन्त्रीलाई सकस, एमालेका राजेन्द्र राइको अग्रता

मंसिर २३, २०७४
धनकुटामा बहालवाला मन्त्रीलाई सकस, एमालेका राजेन्द्र राइको अग्रता

धनकुटा २३ मंसिर–  धनकुटामा राप्रपाका बहालवाला मन्त्री सुनिल थापा एमाले उम्मेदवार भन्दा निकै पछाडि परेका छन् ।  

एमालेका राजेन्द्र राइले १४ हजार ६ सय २३ मत पाउँदा राप्रपा प्रजातान्त्रिकका सुनिल थापाले ९ हजार ५६९ मत पाएका छन् । सुनीललाई कांग्रेसको समर्थन छ ।

पूर्वप्रधानमन्त्री स्व सूर्यबहादुर थापाको राजनीतिक बिडो थाम्न राजनीतिमा होमिएका सुनिल २०७० सालको चुनावमा प्रत्यक्ष जितेका थिए । थापा वर्तमान सरकारका उद्योग मन्त्री हु्न् ।
 

salt training

कमेन्ट गर्नुहोस्