१५ असार २०८३, सोमबार

धादिङमा फेरि बस दुर्घटना

कात्तिक २०, २०७४
धादिङमा फेरि बस दुर्घटना

धादिङ, ६ माघ - धादिङको मैदीमा आज भएको बस दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

मैदीबाट सदरमुकाम धादिङवेसीतर्फ आउँदै गरेको ना २ ख ४९२७ नं को यात्रुवाहक बसले किचेर मैदी गाविस–५ का केशकुमारी तिवारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसबाट ओर्लने क्रममा सोही गाडीले ठक्कर दिएर घाइते भएकी तिवारीको उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । ।
दुई दिन अघि पनि खाल्टेमा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो |

salt training

कमेन्ट गर्नुहोस्