२९ जेठ २०८३, शुक्रबार

हिमताल विस्फोटबाटै मुस्ताङमा बाढी

असार ३०, २०८२
काठमाडौं
हिमताल विस्फोटबाटै मुस्ताङमा बाढी

मुस्ताङमा पनि हिमताल फुटेर हिमबाढी गाउँ पसेको पुष्टि भएको छ । गत मङ्गलबार साँझ मुस्ताङको लोमान्थाङ वडा नम्बर ४ मा हिमताल फुटेर चुम्जुङ गाउँको छुआमा खोलामा आएको बाढी हिमताल फुटेर आएको पुष्टि अनुसन्धानकर्मीहरूले गर्नुभएको हो । 

मुस्ताङमा भएको हिमताल विस्फोट उच्च हिमाली क्षेत्रमा अहिलेसम्म अभिलेख भएको तेस्रो सबैभन्दा उचाइमा भएको घटना मानिएको छ । सबैभन्दा उचाइमा भएको हिमताल विस्फोटको घटना सन् १९८५ मा यही तालनजिकै भएको थियो । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्