२७ जेठ २०८३, बुधबार

बारामा चट्याङ लागेर एक महिलाको मृत्यु

असार ३०, २०८२
काठमाडौं
बारामा चट्याङ लागेर एक महिलाको मृत्यु

बारामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । 

करैयामाई गाउँपालिका-७ उम्जन बस्ने ४५ वर्षीया प्रेमलता चौधरीको चट्याङ लागेर आइतबार राति मृत्यु भएको हो ।

सोही ठाउँस्थित आफ्नै खेतमा रोपाई गरी घर फर्कने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको सिटी अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्