१५ असार २०८३, सोमबार

सिराहा–२ मा फोरमको अग्रता

मंसिर २३, २०७४
सिराहा–२ मा फोरमको अग्रता

काठमाडौं, २३ मंसिर — सिराहाको क्षेत्र नं २ मा संघीय समाजवादी फोरमका शत्रुधन सिंह कोइरीले ४ हजार ७ सय ५८ मतका साथ अग्रता कायम राखेका छन् ।

उनलाई कांग्रेसका रामचन्द्र यादवले ४ हजार २ सय ७ मतका साथ पछ्याइरहेका छन् ।

माओवादीका सुरेशचन्द्र दासले ३ हजार ९८ मत ल्याएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्