१५ असार २०८३, सोमबार

भक्तपुर–२ मा महेश बस्नेतको दोब्बर अग्रता

मंसिर २३, २०७४
भक्तपुर–२ मा महेश बस्नेतको दोब्बर अग्रता

काठमाडौं, २३ मंसिर — भक्तपुरको क्षेत्र नं २ मा नेकपा एमाले महेश बस्नेतले २० हजार १ सय ६३ मतका साथ विशाल अग्रता कायम राखेका छन् । 

कांग्रेसका दमननाथ ढुंगाना उनीभन्दा निकै पछि १० हजार ३ सय २४ मतका साथ पछ्याइरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्