995 shares
काठमाडौं, २३ मंसिर — सर्लाहीको क्षेत्र नं ४ मा कांग्रेसका विवादास्पद नेता अमरेशकुमार सिंहले ३ हजार ७९ मतका साथ अग्रता लिएका छन् । उनलाई राजपाका राकेश कुमार मिश्रले २८ सय ७१ मतका साथ पछ्याइरहेका छन् ।