३२ असार २०८३, बिहीबार

धनुषा–३ मा राजेन्द्र महतोलाई उछिन्न सकेनन् निधिले

मंसिर २३, २०७४
धनुषा–३ मा राजेन्द्र महतोलाई उछिन्न सकेनन् निधिले

काठमाडौं, २३ मंसिर — धनुषाको क्षेत्र नं ३ मा राजपाका नेता राजेन्द्र महतोको अग्रता कायम छ ।

उनले अहिलेसम्म २० हजार ४३ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले १८ हजार ३ सय ४० मत ल्याएर उनलाई पछ्याइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्