०५ असार २०८३, शुक्रबार

पर्वत–१ मा एमालेका पदम गिरी अगाडि, कांग्रेसका अर्जुन जोशीको स्थिति खराब

मंसिर २३, २०७४
पर्वत–१ मा एमालेका पदम गिरी अगाडि, कांग्रेसका अर्जुन जोशीको स्थिति खराब

काठमाडौं, २३ मंसिर — पर्वतको क्षेत्र नं १ मा नेकपा एमालेका पदम गिरीले २० हजार १५ मतका साथ अग्रता कायम राखेका छन् । 

नेपाली कांग्रेसका अर्जुन जोशी १३ हजार ४ सय १२ मतका साथ निकै पछाडि छन् । 
 
salt training

कमेन्ट गर्नुहोस्