२७ जेठ २०८३, बुधबार

मतगणना अपडेट–यी हुन् माओवादीले जितेका ९ सीट

मंसिर २३, २०७४
मतगणना अपडेट–यी हुन् माओवादीले जितेका ९ सीट

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणनामा वाम गठवन्धनले अग्रता कायम गरेको छ । वाम गठवन्धनको नेकपा माओवादीले ९ प्रतिनिधिसभामा जीत हात पारेको छ । 

माओवादीले जितेका ९ सिट 

१ रुकुम पूर्व कमला रोका १०५३४
२ रुकुम पश्चिम जनार्दन शर्मा ३५४०२
३ बागलुङ देवेन्द्र पौडेल २८८२६
४ सिन्धुपाल्चोक १ अग्नी सापकोटा ४०५०४
५ ललितपुर ३ पम्फा भुसाल २४०३६
६ जुम्ला गजेन्द्र महत २२१७३
७ सोलुखुम्बु हेमकुमार राई २०९१२
८ मोरङ ४ अमनलाल मोदी ३३७१९
९ जाजरकोट शक्ति बस्नेत ३२२९१
 

salt training

कमेन्ट गर्नुहोस्