नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायत जनसांस्कृतिक महासंघ, नेपाल बागमती प्रदेशको आयोजनामा सामाजिक रूपान्तरण तथा समसामयिक विषयमा आधारित चलचित्र 'महाभोज'को सिटि सेन्टरमा आइतबार साँझको विषेश प्रदर्शनको अवलोकन गर्दै। तस्बिर : रत्न श्रेष्ठ/रासस