०६ असार २०८३, शनिबार

सुनकाण्डमा नेता र व्यापारीमाथि छानबिन चल्दै

कात्तिक २०, २०७४
सुनकाण्डमा नेता र व्यापारीमाथि छानबिन चल्दै
काठमाडौं, ७ माघ– सुन तस्करी र विदेशी मुद्रा अपचलन अभियोगमा नेपाल प्रहरीले राजनीतिक दलका नेता ता विभिन्न व्यापारीमाथि अनुसन्धान अघि बढाएको खबर आजको कारोबार दैनिकमा छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं प्रहरीले अवैध सुन र विभिन्न राजनीतिक दलसम्बद्ध नेता तथा कार्यकर्तामाथि अनुसन्धान थालेको हो ।
आर्थिक प्रलोभनमा सामान्य आयआर्जन भएका सर्वसाधारण भरियाको रुपमा प्रयोग भएपनि त्यसको पछाडि राजनीतिक तथा व्यापारिक शक्तिको आडमा सुन तस्करी हुने गरेको प्रहरी निश्कर्ष छ ।

salt training

कमेन्ट गर्नुहोस्