०५ साउन २०८३, मंगलबार

चितवनमा प्रचण्डले ल्याए ७७ सय मत

मंसिर २३, २०७४
चितवनमा प्रचण्डले ल्याए ७७ सय मत

काठमाडौं, २३ मंसिर - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको क्षेत्र नम्बर तीनमा ७७ सय १९ मत सहित अग्रता कायम गरेका छन् । उनका प्रतिस्पर्धी राप्राका नेता विक्रम पाण्डेले ४३ सय ९८ मत ल्याएका छन् । अहिले प्रचण्डले ३३ सय २१ मत सहित अग्रता कायम गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्