157 shares
काठमाडौं, २३ मंसिर — अछामको क्षेत्र नं २ को प्रदेशसभा (क) मा माओवादी केन्द्रका अक्कल रावलले ७ हजार ६ सय ६ मतका साथ अग्रता लिएका छन् । नेपाली कांग्रेसका सुरत विष्टले ५ हजार ८ सय ६० मत ल्याएका छन् ।