१७ असार २०८३, बुधबार

सर्पले डसेर सप्तरीमा एक महिलाको मृत्यु

साउन ८, २०८२
सप्तरी
सर्पले डसेर सप्तरीमा एक महिलाको मृत्यु

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ ।

स्थानीय इन्द्रबहादुर राईको ५० वर्षीया श्रीमती सङ्गीता राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 

तराईंमा अत्यधिक गर्मीका कारण विषालु सर्पको बिगबिगी बढेको छ । 

salt training

कमेन्ट गर्नुहोस्