०८ साउन २०८३, शुक्रबार

झापा-३ मा कृष्ण सिटौला झण्डै दश हजार मतले पछाडि

मंसिर २४, २०७४
झापा-३ मा कृष्ण सिटौला झण्डै दश हजार मतले पछाडि

झापा २४, मंसिर – झापाको क्षेत्र नम्बर ३ को पछिल्लो मत परिणामअनुसार राप्रपाका उम्मेदवार राजेन्द्र लिङदेन झण्डै दश हजारको मतान्तरले अगाडि देखिएका छन् ।

लिङदेनले ३१ हजार १ सय ९६ मत ल्याएका छन् । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१ हजार ६ सय ५० मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्