११ साउन २०८३, सोमबार

५२ हजार मत गनिसक्दा कांग्रेसकी आरजु देउवा २७ सय मतले पछाडि

मंसिर २४, २०७४
५२ हजार मत गनिसक्दा कांग्रेसकी आरजु देउवा २७ सय मतले पछाडि

काठमाडौं, २४ मंसिर – कैलालीको क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसकी उम्मेदवार आरजु देउवा २ हजार ७ सय ६८ मतले पछाडि परेकी छिन् ।

पछिल्लो मत परिणाम अनुसार वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानाले २१ हजार ६ सय ३९ मत प्राप्त गरेका छन् । त्यस्तै प्रतिस्पर्धी आरजु राणाले १८ हजार ८ सय ७३ मत प्राप्त गरेकी छिन् ।

कुल खसेको मत ६१ हजार ९ सय ३४ मा ५१ हजार ९ सय ५० मत गणना भइसकेको छ भने २४६२ मन बदर भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्