6 shares
काठमाडौं,२४ मंसिर– भक्तपुरको निर्वाचन क्षेत्र नंबर २ को प्रतिनिधिसभा सदस्यमा एमालेका महेश बस्नेत विजयी भएका छन् ।
उनले ३६ हजार ४ सय १२ मत पाप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसे दमननाथ ढुंगानाको १८ हजार ६ सय ८७ मत पाएका छन् ।