१० असार २०८३, बुधबार

पृथ्वी राजमार्गमा ट्याङ्कर दुर्घटना, चालकसहित २ जना घाइते​

साउन १७, २०८२
काठमाडौं
पृथ्वी राजमार्गमा ट्याङ्कर दुर्घटना, चालकसहित २ जना घाइते​
तस्वीर : सानेबहादुर नेपाली/रासस

तनहुँको व्यास नगरपालिका ट्याङ्कर दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

पृथ्वी राजमार्ग सडकअन्र्तगत तनहुँको व्यास नगरपालिका–१२ कमलबारी घुम्तीमा शनिबार दमौलीतर्फ आउँदै गरेको यूपी ४२ एटी ७७८१ नंको ट्याङ्कर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका प्रहरीले जनाएको छ ।

उनीहरूलाई उपचारका स्थानीय अस्पतालमा लगिएको छ ।

थप विवरण आउन बाँकी छ । 

salt training

कमेन्ट गर्नुहोस्