
नवलपरासी, २४ मंसिर– नेकपा एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव लडेका हृदयेश त्रिपाठीले नवलपरासीबाट पाँच हजार मतान्तर सहित विजयी भएका छन् ।
राजपाबाट बिद्रोहगरी स्वतन्त्र राजनीतिक समूहका त्रिपाठी नेपाली कांग्रेसका उम्मेदवार देवकरण कलवारलाई पराजितगर्दै विजय भएका थिए ।
त्रिपाठीले ३८ हजार ५ सय ९२ मत ल्याउँदो ३३ हजार ५ सय ९१ मत पाए ।
विगतमा लगातार चुनाव जित्दै आएका त्रिपाठी २०७० सालमा नेपाली कांग्रेसका कलवारसँय पराजित भएका थिए ।