११ असार २०८३, बिहीबार

भेरी नदीको किनारमा एक पुरुषको शव भेटियो

साउन २२, २०८२
काठमाडौं
भेरी नदीको किनारमा एक पुरुषको शव भेटियो

जाजरकोट, सल्यान र सुर्खेत भएर बग्ने भेरी नदीको किनारमा एक पुरुषको शव फेला परेको छ । 

सल्यानको वनगाड कुपिण्डे नगरपालिका-१ अम्रास्थित भेरी नदीको किनारमा ती पुरुषको शव फेला गरेको प्रहरीले जनाएको छ  छ । 

प्रहरीका अनुसार उनको हाल नाम, थर र वतन केही पनि खुलेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्