३२ असार २०८३, बिहीबार

सर्लाही क्षेत्र न. ४ को मतगणना स्थगित

मंसिर २५, २०७४
सर्लाही क्षेत्र न. ४ को मतगणना स्थगित

सर्लाही, २५ मङ्सिर | सर्लाही क्षेत्र नम्बर ४ को मतगणना रोकिएको छ । मतगणना गर्दै गर्दा नाया पेटिकाको सिल नलागेको पेटिहरु भेट्न थालेपछी राजपाका कार्यकर्ताहरु मतगणना रोक्न लगाईएको छ ।

काङ्ग्रेसका गढ मानिएको बलराको मतपेटिकामा सिल नलागेको पेटिका भेटेपछी बिपक्षी राजपाका कार्यकर्ताहरुले मतगणना रोकिएको हो ।

यसपाली पनि काङ्ग्रेसले बुथ कब्जा गरेको हुनसक्ने बिपक्षी राजपाका नेता राकेश मिश्रले आरोप लगाउनु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्