१० असार २०८३, बुधबार

बच्चाहरूका लागि बनाउनुस् नरिवलको दूध

मंसिर २५, २०७४
बच्चाहरूका लागि बनाउनुस् नरिवलको दूध

काठमाडौं, २४ मंसिर — बच्चाहरूका लागि केही स्वस्थ र स्वादिलो खानेकुरा बनाउन चाहनुहुन्छ भने नरिवलको दूध बनाउन सक्नुहुन्छ । यसको रेसिपी यसप्रकार छ ः 

सामग्री
पानी ८८० मिलिलिटर 
नरिवल १९० ग्राम

विधि
एउटा ब्लेन्डरमा १९० ग्राम नरिवल र ८८० मिलिलिटर पानी हालेर मज्जाले ब्लेन्ड गर्नुहोस् । 

एउटा बाउल लिएर त्यसलाई कपडाले ढाक्नुस् । 

त्यसमा ब्लेन्ड गरिएको मिश्रण हालेर छान्नुस् । 

त्यस मिश्रणलाई बोतलमा हाल्नुस् । 

नरिवलको दूध तयार भयो । अब पस्किनुस् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्