११ असार २०८३, बिहीबार

पोखरा राइनोज्–ट्यालेन्ट हन्ट २०१७

मंसिर २५, २०७४
पोखरा राइनोज्–ट्यालेन्ट हन्ट २०१७

काठमाडौं, २५ मंसीर- पोखरा राइनोज् ट्यालेन्ट हन्टमा प्रतिस्पर्धाका लागिदर्ता खुल्लागरिएको छ । दर्ता प्रक्रियाविहान७ देखि बेलुकी ८ः३० बजे सम्मखुल्ला रहने जानकारी दिइएको छ । कार्यक्रममा जम्मा १ सय २० प्रतिस्पर्धीको सहभागिता रहेको थियो । पोखराका मेयर मानबहादुर जीसीले कार्यक्रमलाई सम्बोधन गर्दै प्रतियोगीहरुलाई स्पर्धाका लागि शुभकामना दिएका थिए । कार्यक्रममार्फत प्रतियोगिताका सहभागिलाई ब्याट्सम्यानतथाबोलरका रुपमाविभाजनगरिएको विज्ञप्ति मार्फत जानकारी दिइएको छ । यसरी विभाजनगरिएका ब्याट्सम्यानमध्य केहीविकेटकिपर्स तथाअलराउन्डरपनि राम्रै संख्यामा देखिएको जानकारी दिइएको छ ।

ट्रायल सेसनको समाप्तिपछि छनोट मंडलले १ सय जना सहभागि मध्यबाट २४ जना खेलाडीको छनोट गरी चयन भएकाप्रतियोगीहरुको नाम सार्वजनिक गरेका थिए । छनोटमा पर्न सफल सहभागिहरुको नाम यस प्रकार रहेको छ ः

१. सगुनकार्की

२. रोनित बटाजु

३. दिपककुँवर

४. लक्ष्मण गोले

५. दिपक गुरुङ्

६. सुमन घिमिरे

७. किशोर चन्त्याल

८. सन्तोष क्षेत्रीथापा

९. शिव टिलिजा पूण

१०. कुशलमल्ल

११. मणीराम गुरुङ्

१२. सुदिपपौडेल

१३. देवशाह

१४. दिपेशकुमार

१५. विज्ञान विक्रम बिष्ट

१६. शुभमयादव

१७. प्रकाशखनाल

१८. प्रकाशखनाल

१९. सुवास खत्री

२०.अब्दुल खालिक  मया

२१. राजकुमार केसी

२२. विश्वास पराजुली

२३. नितेशगिरी

२४. प्रेम गुरुङ्

२५. किरण पौडेल

 छनोटमा पर्न सफल खेलाडीलाई यस पश्चात २४ ओवरको म्याच खेल्न लगाइएको थियो । यस म्याचमार्फत छनोट समुहले २४ जनामध्यउत्कृष्ट ७को चयन गरेको जानकारी दिइएको छ । नविनझा र शक्तिगौचन निर्णायक मण्डलीमा रहेको छनोट समूहलाई उत्कृष्ट ७ को छनोट गर्न निकै गाह्रो परेको थियो । अन्तिम छनोटमा पर्न सफल भएका छन् ः

१. मेखबहादुर सेन

२. प्रकाशखनाल

३. विज्ञान विष्ट

४. दिपक गुरुङ्

५. कुशलमल्ल

६. सुमन घिमिरे

७. देवशाह

यसैगरी दूई खेलाडीलाई भने स्ट्यान्ड बाईका रुपमा राखिएको छ ः

स्ट्यान्ड बाइमा परेका खेलाडी ः

किरण पौडेल

विश्वास पराजुली

साथै सोहेल कुँवर र सृष्टि पौडेललाई दूई यूवा खेलाडीका रुपमा स्पेशल ईन्ट्रिपनि प्रदानगरिएको थियो ।

छनोटमा परेका उत्कृष्ट सातलाई भने डिसेम्बर १२ देखि पोखरामा सञ्चालनहुने क्याम्पमा राखिने जानकारी दिइएको छ । यी खेलाडीलाई टिमको साथमा तालिम प्रदान गरिने र उत्कृष्ट एकको छनोट गरिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्