
काठमाडौं, २५ मंसिर— कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार दीपक प्रकाश भट्ट र रमेश लेखकबीच रोचक प्रतिस्पर्धा भएको छ ।
लेखक र भट्टबीचको मतान्तर मात्र ६६ मत रहेको छ ।
हालसम्म भट्टले २२ हजार ८७८ मत ल्याएका छन् भने लेखकले २२ हजार ८१२ मत ल्याएका छन् ।