२५ जेठ २०८३, सोमबार

मुम्बईमा भारी वर्षा : स्कूल र कलेजहरू बन्द, रेलवे ट्र्याकमा पनि पानी भरियो

भदौ ३, २०८२
काठमाडौं
मुम्बईमा भारी वर्षा : स्कूल र कलेजहरू बन्द, रेलवे ट्र्याकमा पनि पानी भरियो
तस्वीर : पीटीआई ।

भारतको मुम्बईमा भारी वर्षा भएको छ । भारी वर्षापछि मुम्बईको बृहन्मुम्बई महानगरपालिकाले मंगलबार सबै सरकारी र अर्ध-सरकारी कार्यालयहरू बन्द गर्ने आदेश दिएको छ ।

मुम्बईका सबै निजी संस्थाहरूलाई कर्मचारीहरूलाई घरबाट काम गर्न अनुमति दिन अपील गरिएको छ । 

पीटीआईका अनुसार, धेरै क्षेत्रमा पानी जमेको कारण यातायात र रेल सेवाहरू प्रभावित भएका छन् । रेलवे ट्र्याकहरू पनि डुबेका छन् ।

गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइको लागि हमासले नयाँ प्रस्तावमा सहमति जनाएको छ।


 

salt training

कमेन्ट गर्नुहोस्