११ असार २०८३, बिहीबार

पौडी खेल्ने क्रममा डुबेर ६ वर्षीय बालकको मृत्यु

भदौ ६, २०८२
मोरङ
पौडी खेल्ने क्रममा डुबेर ६ वर्षीय बालकको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका- ३ लिम्बू डाँडामा डुबेर १ बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनोज दमाईका ६ वर्षीय छोरा सिमोन रहेका छन् । उनको घर नजिकै रहेको पैनीमा डुबेर बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्