२५ जेठ २०८३, सोमबार

सुटकेशभित्र एक महिलाको शव फेला

भदौ ८, २०८२
काठमाडौं
सुटकेशभित्र एक महिलाको शव फेला

 रौतहटमा एक महिलाको शव फेला परेको छ । बेवारिस अवस्थामा रहेको सुटकेशभित्र महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजन कार्कीले जानकारी दिए । 

गौर नगरपालिकाको वडा नम्बर ९ मुडवलवा गेट नजिकै सडक किनारमा उक्त शव भेटिएको हो । गएरातिदेखि बेबारिसे अवस्थामा सुटकेस रहेको र आज खोलेर हेर्दा शव कोचेर राखेको अवस्थामा शव फेला परेको डीएसपी कार्कीले बताए । मृतकको पहिचान खुलेको छैन भने प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

यस्तै शवलाई प्रादेशिक अस्पताल गौरमा पठाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्