१७ असार २०८३, बुधबार

सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु

भदौ ८, २०८२
सुनसरी
सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु

सुनसरीको ​दुहवीमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

​दुहवी नगरपालिका- ८ स्थित विश्वकर्मा इन्जिनियरिङ वोर्कस वर्कसपमा काम गर्ने क्रममा करेन्ट लागेर भारत जगमनी घर भएका ५० वर्षीय लक्ष्मण शर्माको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्