१२ असार २०८३, शुक्रबार

करेन्ट लागेर बाँकेमा एक जनाको मृत्यु

भदौ ११, २०८२
काठमाडौं
करेन्ट लागेर बाँकेमा एक जनाको मृत्यु

करेन्ट लागेर बाँकेमा एक जनाको मृत्यु भएको छ । 

बैजनाथ गाउँपालिका-७ पेडारी बस्ने ४८ वर्षीय झक्कबहादुर भण्डारीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै कुखुरा फर्ममा रहेको बिजुलीको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्